Happy New Year 2081 To All!
#staySafe #Stayhome
नयाँ बर्ष २०८१ को शुभकामना

Happy New Year 2079


Happy New Year 2079! May this new year all your dreams turn into reality and all your efforts into great achievements!


Laxmi ko Haat Hos
Saraswati ko saath hos
Ganesh ko Niwas hos
ra laxmi ko aasirbaad le
tapaiko jiwan ma prakash nai prakash hos
Naya Barsa 2079 ko subhakamana!

मन भरिका इच्छा अनि तृस्ना
सजाएका कल्पना अनि सपना
अपुस्ट अनि गुम्सिएका चाहना
बनेर सबै बिपना सफलता चुमुन्
यही नै मेरो नव बर्ष २०७९ को
हार्दिक मंगलमय शुभकामना
आज बर्षको अन्तिम दिन!
कुनै कारणले चित्त दुखाएको रहेछु भने माफि पाउँ !
भोलि देखि हाम्रो सम्वन्धमा अझ धेरै सुमधुर भाव होस् !
नयाँ बर्षको शुभकामना !!
नयाँ वर्ष सँगै नयाँ र राम्रा कुरा अवश्य सिकिदै गइन्छ ,
मुख्य कुरा नयाँ वर्ष सँगै विगतमा आफुले गरेका खराब
र आफुमा भएका खराब कुरा त्याग्न सकियोस्
यहि शुभकामना सम्पुर्ण नेपाली मन हरुलाई
तपाईलाई नयाँ वर्षको शुभकामना यही छ कि यस वर्ष तपाईलाई भगवानको आशिर्वाद धेरैभन्दा धेरै मिलोस् ।
नयाँ वर्षले वास्तविक परिवर्तन ल्याउन सक्छ तपाईको जीवनमा । नयाँ प्याकेजमा पुराना बानीहरु हटाउदै । नव वर्षको शुभकामना ।
दुनियाको सबैभन्दा असल मानिसको लागि नयाँ वर्षको शुभकामना ।
नयाँ वर्षबनेर आए उज्याला
खुलि जाओस तपाईको किस्मतको ताला
सधै रहोस तपाईमाथि खुशी उपरबाला
नयाँ वर्ष 2079 को शुभकामना
पहिलेको वर्षो अन्तिम सुरज अस्त होस
पहिलेको 2078 को क्यालेन्डर भ्रस्ट होस
पहिलेको तपाईको दुःखको माहौल नष्ट होस
र पहिलेको मोबाइल नेर्टवर्क व्यस्त होस
कामना छ कि आउने बाला वर्ष तपाईको जबरजस्त होस
नयाँ वर्ष 2079 को हार्दिक मंगलमय शुभकामना!
तपाईको life मा मिठास आओस
“Cadbury” जस्तो
रौनक आओस पुशपति पेन्टस जस्तो
सुगन्ध आओस “Axe” जस्तो
ताजगी आओस “Colgate” जस्तो
र tension-free रहोस “Huggies” जस्तो
नयाँ वर्ष 2079 को हार्दिक मंगलमय शुभकामना!
फुल फुलि रहोस जीवनको बाटोमा
खुसी चम्कि रहोस तपाईको मुहारमा
हर कदममा मिलोस खुसीको बहार तपाईलाई
यो मित्र दिदै छ नयाँ वर्षको शुभकामना तपाईलाई
नयाँ आकाश नयाँ धर्ती नयाँ जिबन नयाँ पल नयाँ दिन र नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना!!
नयाँ उमंग नयाँ जोश तथा
नयाँ जगार नयाँ खुशी
नयाँ प्रगती नयाँ बाहर
नयाँ सपना नयाँ अयम
नयाँ पल. नयाँ बर्षले
तपाईं को जीवन सम्रीधि बनोस।
नयाँ बर्ष को शुभकामना।

